चर्चित गायिका जितु लोप्चन र युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’

उज्यालो प्रतिनिधि २४ चैत्र २०७७, मंगलवार कला/साहित्य

काठमाडौँ । चर्चित गायिका जितु लोप्चन र गायक युनिक दोङको आवाजमा ‘च्यान्ना फुर्ति’ बजारमा आएको छ । उक्त गीत उनै गायिका जितु लोप्चनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

चाँद सिङले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतमा गायक तथा संगीतकार विशाल काल्तानको शब्द संगीत, जितु लोप्चन र युनिक दोङको आवाज रहेको छ ।

गीतको भिडियो भने जिग्मे मिडियाले तयार पारेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार