प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्थापना भएपछि मन्त्रीपरिषदको बैठक बोलाएका छन् । बैंकक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको जानकारी प्राप्त भएको छ । सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएकोले प्रतिनिधि सभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने एक मन्त्रीले उज्यालो नेटवर्कलाई जानकारी दिए । थप पढ्नुहोस् ...














