एमाले कसैको पेवा होइन, केपी प्रवृत्तिविरुद्ध लडिरहन्छौँ : नेतृ झाक्री

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले एमाले कसैको पेवा नभएको बताएकी छन् ।

एक सञ्चारमाध्यममा भएको अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्, ‘एमाले कसैको पेवा होइन, एमालेको म सदस्य भएको २७ वर्ष भइसकेको छु ।’

उनले आफूहरुको रगत र पसिनाबाट एमाले निर्माण भएको भन्दै एमाले कसैको पेवा नभएको बताइन् ।

नेतृ झाक्रीले आफूहरुको लडाई व्यक्तिका विरुद्ध नभएको समेत प्रष्ट पारेकी छन् । उनले भनेकी छन्, ‘हाम्रो लडाई व्यक्तिका विरुद्ध होइन, प्रवृत्तिका विरुद्ध हो, केपी प्रवृत्तिविरुद्ध लडाई लडिरहन्छौँ ।’

त्यस्तै उनले पार्टीमा अब विधि र पद्धति लागू हुने बताइन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार