कोमल वलीले आज रघुजी पन्त विरुद्ध उजुरी दिने

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७७, आईतवार उज्यालो फोकस

काठमाडौं । नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विरुद्ध उजुरी दिने भएकी छिन ।

वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिन लागेकी हुन् । नेता पन्त आफूविरुद्ध सार्वजनिक मञ्चबाटै गाली बेइज्जतमा उत्रिएकामा वलीले उजुरी दिन लागेकी हुन् ।

यसअघि फागुन १५ गते एउटा कार्यक्रममा सम्बोधन गर्दै नेता पन्तले वलीमाथि प्रश्न उठाएका थिए ।

कोमल वलीले साडी सारेर पिँडुला देखाएपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको रघुजी पन्तले बताएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार