विप्लव काठमाडौंमा

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) भर्खरै काठमाडौं आइपुगेका छन् । सरकार र विप्लव समूह विच भएको तीन बुदे सहमति संगै आज राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मंचबाट सम्बोधन गर्ने कार्यक्रम तय भए संगै विप्लव काठमाडौं आएका हुन ।

नवलपरासी, नाकढुंगा हुँदै काठमाडौं आइपुगेका विप्लव सोझै प्रधानमन्त्री निवासमा बालुवाटार पुगेपछि मात्रै राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा पुग्नेछन् ।

सो कार्यक्रममा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार