सभामुखले गरे संसद भवनको स्थलगत अनुगमन

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७७, मंगलवार उज्यालो फोकस

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा भवनको अवलोकन गरेका छन् । प्रतिनिधिसभा पुनस्थापनापछि पहिलोपटक बस्न लागेको बैठकका लागि भइरहेको तयारी सम्बन्धमा उनले स्थलगत जानकारी लिर्एका हुन् ।

ुुनयाँ बानेश्वरस्थित संसद भवन पुगेर सभामुख सापकोटाले मंगलबार अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आगामी २३ गतेका लागि बैठक आह्वान गरेकी छिन् ।

सर्वोच्च अदालतले संसद पुनस्थापना गरेपछि पहिलोपकट बस्न लागेको भएकाले यो बैठकलाई महत्वपूर्ण तरिकाले हेरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार