काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले केन्द्रीय कमिटि बैठक बोलाएको छ ।
केन्द्रीय कमिटि सदस्य विष्णु रिजालका अनुसार फागुन १९ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तय भएको छ ।
Facebook Comments Box






