तस्बिरमा माइतीघरदेखि निर्वाचन आयोगसम्म प्रचण्ड–नेपाल पक्षको प्रदर्शन

उज्यालो प्रतिनिधि १० पुष २०७७, शुक्रबार फोटो समाचार

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षका केन्द्रीय सदस्यहरुको उपस्थितिमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका शीर्ष तहका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

माइतीघरमा बिहान १० बजे सुरु गरिएको आन्दोलन ¥यालीसहित निवर्पाचन आयोग सम्म पुगेको छ । निर्वाचन आयोग जाने क्रममा जमलमा केहीबेर उनीहरुलाई सुरक्षा प्रहरीले रोकेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न विरोधले देशैभर चर्को रुप लिएको छ ।

प्रतिनिसभा विघटन गरेर आगामी वैशाखमा ओलीले निर्वाचन घोषणा गरेपछि राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको छ । यसैबीच प्रचण्ड–नेपाल समूहले आजबाट देशैभर प्रदर्शन सुरु गरेको हो ।

माइतीघर मण्डलादेखि निर्वाचन आयोगसम्म शुक्रबार गरिएको विरोध सभाका तस्बिरहरु हेर्नुहोस् :

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार