भक्तपुरमा निर्वाचित वडा सदस्यको नेतृत्वमा नेमकिपाका सयौं कार्यकर्ता नेकपामा प्रवेश

उज्यालो प्रतिनिधि २१ आश्विन २०७७, बुधबार फोटो समाचार

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमाकिपा) का भक्तपुर नगरपालिकाका निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा सयौं नेमाकिपाका कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

आज भक्तपुरको सुर्य विनायक स्थित एक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरु नेकपामा प्रवेश गरेको हो ।

नेपाल मजदुर किसान पार्टी विधि र पद्धतिमा भन्दा नि व्यक्तिबादमा चलेको, पार्टीले क्षेत्रगत दायरा बढाउन नसकेको, राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेको भन्दै करिब १०७ जना सक्रिय नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।

नेपाल कम्युनिस्ट पार्टीका बागमती प्रदेश सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्य,जिल्ला अध्यक्ष वचन देउजाको सभापतित्व एवं भक्तपुर पार्टी इन्चार्ज एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायन नगरपालिकाका मेयर एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्र, लगायतका अतिथिहरुको उपस्थितिमा उनिहरुलाई पार्टी प्रवेश गराएका हुन ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले नव प्रवेश कार्यकर्ताहरुलाई हैसियत र क्षमता अनुसारको पार्टीमा जिम्मेवारी प्रदान गरिने बताए ।

पार्टी प्रवेश हुनेहरुमा विस्वराज शिलल्पकार, रमेश न्याइच्याइ, अनिल न्यौपाने, कान्छाकाजी क्षेत्री, विष्णुप्रसाद सिल्पकार, आशराम गोठे, सुसान सवाल, सगुन सिल्पकार , दिपक शिल्पकार, हरि नारायण शिल्पकार, श्याम कृष्ण शिल्पकार, तुल्सि नारायण कोजु, रमेश कोजु, कृष्ण सुन्दर गोठे, रविन गोठे, रत्नमान बुद्धचार्य, निल कृष्ण गोठे, रन्जना गोठे, अमीन न्याइच्याई, रविन्द्र श्यामा, बुद्धि बहादुर ज्याख्व, केदार गोठे, मोहन गोठे, सुमन सुजखु, कृष्ण बहादुर सिजख्व, रामेश्वर सिन्ताकल, मनिश शिल्पकार, इन्द्र प्रसाद खर्बुजा, श्यामाकृष्ण शिल्पकार, रमेश बल्ल, मनिस शिल्पकार, उज्वाल शिल्पकार, कवि कृष्ण शिल्पकार, आशाराम फाँजु, सुनिल ग्वाछा,

त्यस्तै गरि विश्वराम दुलाल, कृष्ण प्रसाद सुवाल, रोशन कासुला, राजेन्द्र कोजु, सुरेश विरबल, राजेश देशेमरु,उत्तम बासुकला, हरि राम सितिखु, राजु कुचुमणी, रत्न गोपाल खार्बुजा, सिजन अधिकारी, माधव कुमार कार्की, रमेश धोपला, राजेन्द्र देशेमेरु, महेश श्रेष्ठ, लक्ष्मी प्रसाद याकामी, रामेश्वर बोहरा , सालिक राम खत्रि, हरि बहादुर थापा, सन्दिप थापा, महेश्वर बोहरा, गणेश कुमार मचामसी, शिवराम सुकुपायो, चन्द्रभक्त मचामासी, उत्तम बाहाला, कृष्ण बाहाला, कृष्ण प्रसाद खायमली
, पुरुषोत्तम बोहरा, गोबिन्द बोहरा, इन्दिरा भट्टराई, प्रदिप बस्नेत, राजकुमार बस्नेत,

राजेन्द्र खत्री, नरहरी थापा, हरिप्रसाद सुवाल, सरिता थापा, मनोज थापा, मिना खड्का, प्रभा ढुङ्गना, रमिला कार्की, राजु प्रधान, सर्मिला कार्की, विजय योधो, पुर्ण बहादुर खुलिमुलि, विजय खड्का, लक्ष्मी खड्का, प्रकाश खत्री, गणेशलाल खिचाजु,बाबुराजा खिचाजु, गणेशमान खिचाजु, कृष्ण प्रासद खिचाजु, हरि लक्ष्मी खिचाजु, पुण्यश्वरी खिचाजु, केशरी खिचाजु, सपना खिचाजु, रविना खिचाजु, सोनी खिचाजु, सरिता खिचाजु, पुजा खिचाजु, सविना खिचाजु, रेखा खिचाजु, प्रमिला खिचाजु, सगुन खिचाजु, बलराम खड्का, सुमित्रा न्यौपाने, भैरब खड्का लगायतका सयौं विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु छन् । उक्त कार्यक्रमको सञ्चालन भक्तपुर पार्टी सचिव डिपी ढकालले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार