विवादपछि वर्षाको स्पष्टीकरण, ‘क्षमाप्रार्थी छु, अब बोल्दा पक्कै हेक्का राख्छु’

उज्यालो प्रतिनिधि ११ जेष्ठ २०७७, आईतवार उज्यालो फोकस

काठमाडौं । व्यापक आलोचनापछि नायिका वर्षा राउतले आफ्नो अभिव्यक्तिप्रति क्षमा मागेकी छन् ।

सामाजिक सञ्जालमा लामो लिखित स्पष्टीकरणि दिँदै उनले क्षमा मागेकी हुन् । स्पष्टीकरण दिँदै उनले अन्तिममा लेखेकी छिन्, ‘क्षमाप्रार्थी छु, अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।’

सीमा विवादबारे बोल्दा नायिका राउत विवादमा तानेकी थिइन् । उनको बारेमा अहिले तीव्र आलोचना भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार