६.७० प्रतिशतले बढ्यो महँगी

उज्यालो प्रतिनिधि ९ बैशाख २०७७, मंगलवार अर्थ

काठमाडौं : गत फागुनमा महँगी ६.७० प्रतिशतले बढेको प्रतिवेदन केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगींं) ६.७० प्रतिशत छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत थियो । सो महिनामा खाद्य तथा पेय पदार्थ समूहको ९.३३ प्रतिशत र गैर –खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार