चर्चित हलिउड स्टार जेक्की चेन अभिनित ५ उत्कृष्ट फिल्म

एजेन्सी । जेक्की चेन हलिउड फिल्म इन्डस्ट्रीको एउटा यस्तो अनुहार हो विश्वको हरेक कुनामा परिचित छन् । त्यतिकै रुचाइएका पनि । उनी दर्शकको मन आफ्नो एक्सन खुबीले मात्र होइन आफ्नो कमेडीले पनि चोर्ने गर्छन् ।

तर विश्व चर्चित यी हलिउड स्टारलाई नृत्यसँग ठूलो डर छ ।

एक अन्तरवार्ताको दौरान जेक्की चेनले आफ्नो शरीरलाई धेरै हल्लाउन नसक्ने र आफूले कोरियोग्राफरलाई सधैं सजिलो स्टेप्सहरु दिन आग्रह गर्ने गरेको बताएका थिए ।

६५ वर्षीय जेक्की चेनले धेरै सुपरहिट फिल्महरुमा काम गरिसकेका छन् । ७० को दशकमा फिल्ममा काम गर्न सुरु गरेका उनले धेरै फिल्महरु गरिसकेका छन् । जुन तपाईहरुका लागि यो लकडाउनको समयमा एकदमै ठूलो सौगात साबित हुनसक्छ ।

जेक्की चेनले करिब १४० फिल्महरुमा अभिनय गरेका छन् जसमा आज हामी तपाईलाई उनका पाँच उत्कृष्ट फिल्म शिफारिस गर्नेछौं । यी फिल्महरु हेरेर तपाईले आफ्नो क्वारेन्टाइनलाई स्मरणीय र रमाइलो बनाउन सक्नुहुन्छ ।

 १९८५ मा रिलिज भएको पुलिस स्टोरी

१९८८ मा रिलिज भएको रश आर

१९९४ मा रिलिज भएको ड्रंकन मास्टर टु

१९९५ मा रिलिज भएको रंबल इन द ब्रांन्क्स

१९९८ मा रिलिज भएको हू एमआइ ।

यी पाँच फिल्म तपाईले युट्युब लगायत विभिन्न भिडियो स्ट्रमिङ प्लेटफर्ममा निशुल्क हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार