कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा

उज्यालो प्रतिनिधि २८ चैत्र २०७६, शुक्रबार उज्यालो फोकस

काठमाण्डौ । तपाईंलाई सायद विश्वास नलाग्ला तर कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा छ ।

अहिलेसम्म संसारका कुनै पनि देशलाई न त यो भाइरसबारे थाहा छ न नै अहिलेसम्म यसको कुनै खोप बनाउन सकिएको छ, त्यसैले पनि यस विषयमा फिल्म बन्नु आफैंमा रोचक कुरा हो ।

‘कोरोनाः फियर इज अ भाइरस’ नामको यो फिल्म यो महिनाको अन्तसम्म स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुनेछ ।

यो फिल्म एउटा लिफ्टमा फसेका सात व्यक्तिलाई केन्द्रमा राखेर बनाइएको छ ।

लिफ्टमा फसेका सात व्यक्तिमध्ये एकजनालाई खोकी लाग्छ र त्यसपछि सुरु हुन्छ– संघर्ष ।

निर्देशक मोस्तफा केशवानीले यो फिल्म गत डिसेम्बरमा चीनमा पहिलो पटक यो भाइरसबारे थाहा हुने बित्तिकै बनाउन सुरु गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार