सरकारलाई नागरिकको समर्थन, लकडाउनमा सुनसान छ काठमाडौं (फोटो हेरौँ)

उज्यालो प्रतिनिधि ११ चैत्र २०७६, मंगलवार फोटो समाचार

काठमाडौं । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भन्दै सरकारले लकडाउन गरेपछि काठमाडौं सुनसान देखिएको छ ।

नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले एक साताको लागि देशव्यापी लकडाउन आदेश जारी गरेको थियो । सरकारले लकडाउनको अवस्थमा घर बाहिर ननिस्कनका लागि नागरिकलाई आग्रह गरेको छ ।

लकडाउन गर्दै सरकारले गरेको आग्रहलाई नागरिकले साथ दिएको छ । सकारी निर्णयको अपवादबाहेक कसैले उल्लंघन गरेका छैनन् । काठमाडौंको दृश्य हेर्दा नागरिकले सरकारलाई साथ दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार