पोर्नस्टार बन्ने घोषणा गरेकी जर्ज पक्राउ

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार उज्यालो फोकस

काठमाडौं। पोर्नस्टार बन्ने घोषणा गरेकी ओस्कार विजेता फिल्म निर्माता टिभल स्पिलबर्गकी छोरी मिकायला जर्ज पक्राउ परेकी छिन् । उनलाई घरेलु हिंसाको मुद्दामा पक्राउ गरिएको हो । मिकायलाका हुनेवाला पति चक पेनकोले फक्स न्यूजसँग कुरा गर्दै यको पुष्टि गरे ।

उनले भने ‘यो घटना सही हो तर एउटा असमझदारीका कारण यस्तो भयो । उनलाई शनिबार २९ फेब्रुअरीका दिन बिहान साढे ६ बजे पक्राउ गरिएको हो । त्यसपछि उनलाई डिटेन्सन सेन्टर लगिएको थियो । त्यहाँ १ हजार डलर धरौटीमा उनी छुटेकी छिन् ।’ मिकायलाका हुने वाला पति चकले मिकायलाको पोर्नस्टार बन्ने विचारको समर्थन गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार