बिकिनीमा इलियानाको बोल्ड लुक सामाजिक संजालमा भाईरल (हेर्नुहोस फोटो)

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार सम्पादकीय

मुम्बइ। अभिनेत्री इलियाना डिक्रुज आफ्नो बोल्ड छविका कारण चर्चामा रहन्छिन् । उनका धेरैजसो फोटोहरु सामाजिक संजालमा भाइरल हुन्छन् । अहिले इलियाना फिल्मबाट टाढा अण्डमान निकोबार टापुमा विदा मनाइरहेकी छिन् ।

उनी अहिले आइल्याण्डको सुन्दरताको मजा लिइरहेकी छिन् । इलियानाले आफ्नो विदाका तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा इलियाना कालो बिकिनीमा देखिएकी छिन् । इलियानाको यो बोल्ड लुक सामाजिक संजालमा चर्चामा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार