सुनको मूल्य तोलामा ८० हजार रुपैयाँ

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार अर्थ

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको छ ।

सोमबार तोलामा ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको सुनको मूल्य मंगलबार भने रु ३०० भनेर ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी मंगरबार ९२५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार