पर्यटन प्रवद्र्धक मोक्तानलाई घेदुङ दक्षिण कोरियाको बधाई र सम्मान

उज्यालो प्रतिनिधि २० फाल्गुन २०८०, आईतवार उज्यालो फोकस

सिउल, दक्षिण कोरिया । दक्षिण कोरियाको सुओन सहरका लागि हालै पर्यटन प्रर्वद्धकमा नियुक्त भएकी साहारा मोक्तानलाई नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले बधाई तथा सम्मान व्यक्त गरेको छ ।

आइतबार सिओलमा एक कार्यक्रमका बीच नवनियुक्त पर्यटन प्रवद्र्धक मोक्तानलाई घेदुङको दक्षिण कोरिया शाखाले बधाई तथा सम्मान व्यक्त गरेको हो ।

घेदुङका अध्यक्ष राजकुमार स्याङतानसहित पदाधिकारी, कार्यसमिति सदस्य लगायतले सम्मानपत्रसहित खादा ओढाएर सम्मान व्यक्त गरेको हो ।

कार्यक्रमपछि पर्यटन प्रवद्र्धक मोक्तानले नेपालको पर्यटकीय क्षेत्रको उत्थान, विकास र प्रचार प्रसारका लागि दक्षिण कोरियामा रहेका सबै नेपालीहरुले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अपिल गरिन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार