गठबन्धनको प्रतिबद्धता : ४५ वर्षभन्दा माथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता

उज्यालो प्रतिनिधि २२ बैशाख २०७९, बिहीबार फोटो समाचार

काठमाडौं । काभ्रेको खानीखोलास्थित ५ दलीय संयुक्त गठबन्धनले ४५ वर्षभन्दा माथिका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गठबन्धनले ४५ वर्ष माथिका महिलालाई सामाजिक सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरेको हो ।

त्यस्तै गठबन्धनले अनलाइनबाट व्यक्तिगत घट्ना दर्तागर्ने व्यवस्था मिलाउने घोषणा पनि गरेको छ । ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुटको व्यवस्था गर्ने गठबन्धनको घोषणा छ ।

त्यसैगरी बालबालिका महिला, दलि, असहया अपांगहरुलाई सामाजिक न्यायमा आधारित स्वास्थ्य सेवा लागू गर्ने गठबन्धनको प्रतिबद्धतामा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार