काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भइरहेको सभापति पदको निर्वाचन दोश्रो चरणमा प्रवेश भएको छ ।
सभापति पदमा भएको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको हो ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए ।
Facebook Comments Box






