‘अघि बढ केपी बा, साथ दिन तयार छौँ’ नारासहित बादरको भेषमा युवा संघको प्रदर्शन

उज्यालो प्रतिनिधि ५ श्रावण २०७८, मंगलवार उज्यालो फोकस

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले बादरको भेषमा प्रदर्शन गरेका छन् ।

राजधानीको नयाँ बानेश्वरमा युवा संघले एमाले नेतृत्वको सरकार ढालेको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले अघि बढ केपी बा, साथ दिन तयार छौँ लगायतका नारा लगाएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार