प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै नेपालले भने- ‘निरंकुशमाथि अंकुश लागेको छ’

उज्यालो प्रतिनिधि ४ श्रावण २०७८, सोमबार उज्यालो फोकस

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको बताएका छन ।

संसद भवन नयाँ वानेश्वरमा संसद बैठकपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संसद र संविधान जोगिएको भन्दै भने,‘पटक-पटक संसद विघटन गरियो । संसद उठ्न सक्दैन भनेर जुन कदम चालिएको थियो । तर संसद पुर्नस्थापना भएको छ । सर्वोच्चको फैसलाले संविधान जोगिएको छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ ।’

बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अब अघिल्लो सरकारले गरेका गल्ती सच्याएर अघि बढ्ने दाबी गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार