काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी हुने अवसर पाएका जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् ।
त्यस्तै नेतृ पम्फा भुसाल ऊर्जामन्त्री बन्ने भएकी छिन् । शर्मा यसअद्धि गृह तथा ऊर्जामन्त्री बनेका थिए ।
भुसाल नेपाली राजनीतिका परिचित नेतृ हुन् ।
Facebook Comments Box






