प्रधानमन्त्री ओलीको पुत्ला दहन

उज्यालो प्रतिनिधि ४ असार २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौं । काठमाडौंको जडिबुटिमा नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहन लगाएतका बिषयमा सरकारको गरेको निर्णयको बिरोध गर्दै मञ्चले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । सरकारको कदमको बिरोध गर्दै उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । विरोधका क्रममा उनीहरुले सरकारबिरोधी नारा लगाएका थिए । पुत्ला दहनका क्रममा प्रहरीले हस्तषेप गरेको थियो । सो क्रममा केहि बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय नेविसंघले निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार