थप २८ सय २८ जनामा कोरोना पुष्टि, ५२ को मृत्‍यु

काठमाडौँ । नेपालमा बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ६ सय ८७ पिसिआर परिक्षणका क्रममा दुई हजार १४ र ४ हजार ३३५ एन्टीजेन परिक्षणका क्रममा ८१४ जनाका कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ८ हजार ५५८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ हजार ८२ जना निको हुँदा हालसम्म नेपालमा ५ लाख ४३ हजार ५२१ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ वटा पिसिआर र १ लाख २३ हजार ३८६ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार