कांग्रेस नेता गणेश लामा पोखराको होटलबाट पक्राउ

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७८, बिहीबार उज्यालो फोकस

पोखरा । नेपाली कांग्रेसका नेता गणेश लामा पक्राउ परेका छन् । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेलाई भेट्न भन्दै पोखरा आइपुगेका लामालाई प्रहरीले पक्राउ गरेका हुन् ।

लामालाई सोधपुछका लागि भन्दै पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा राखिएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार