काठमाडौं । सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् ।
सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन ।
Facebook Comments Box






