ओली सरकारको विकल्प दिन विपक्षी गठबन्धन तयार, कांग्रेस–माओवादीलाई जसपासँगै र माधव समुहको साथ

उज्यालो प्रतिनिधि ७ जेष्ठ २०७८, शुक्रबार उज्यालो फोकस

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको सरकारको विकल्प दिन विपक्षी गठबन्धन तयार भएका छन् ।

आज दिनभरको छलफलबाट विपक्षी गठबन्धन विकल्प दिन तयार बनेका हुन् । जसको लागि नेपाली कांग्रेस र माओवादी केन्द्र अगुवाईमा छन् ।

माओवादी र कांग्रेसको प्रयासलाई सफल बनाउनका लागि उपेन्द्र यादव पक्षको जसपा र माधव नेपाल समुहका एमाले सांसदले साथ दिने भएका छन् ।

अहिले विपक्षी गठबन्धनको संयुक्त बैठक सिंहदरबारमा बसिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार