धादिङमा मिनिट्रकले किच्दा सर्लाहीका दुई बर्षीया बालकको मृत्यु

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार उज्यालो फोकस

धादिङ । धादिङको धुनिबेँशी नगरपालिका वडा नं ८ मा रहेको जय मछिन्द्रनाथ इँटा उद्योगका मिनिट्रकले किच्दा एक बालको मृत्युु भएको छ ।

उक्त इँटा उद्योगको बा २ ख ७७७० नम्बरको मिनीट्रकले किच्दा सर्लाही जिल्ला,बागमती नगरपालिका वडा नं ३ का २ बर्षीय रिहान स्याङ्तानको मृत्यु भएको हो । सोही इँटा उद्योगमा काम गर्ने सर्लाहीका कृष्ण स्याङताङको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । फरार ट्रक चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार