कोपा डेल रेको उपाधी बार्सिलोनालाई

काठमाडौँ । एथ्लेटिक क्लबलाई पराजित गर्दै बार्सिलोनाले `कोपा डेल रे´को उपाधी उचालेको छ ।
आज राती सम्पन्न खेलमा बार्सिलोनाले एथ्लेटिकलाई ४-० गोल अन्तरले पराजित गरेको हो । यो सँगै बार्सिलोनाले सर्वाधिक ३१ पटक कोपा डेल रेको उपाधी जितेको छ ।

बार्सिलोनालाई जित दिलाउन एन्टोइन ग्रीजम्यान र एफ डि जोङले एकएक गोल र कप्तान लियोनन मेस्सीले दुई गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको थियो । दोश्रो हाफको ६० औं मिनेटमा डिजोङको पासबाट ग्रीजम्यानले बार्सिलोनाका लागी गोलको पहिलो खाता खोले । यस्तै त्यसको तीन मिनेपछि जोर्डी अल्बाको पासमा डि जोङले गोल गर्दै टोलीलाई २-० गोलको अग्रता बनाए । लगतै ६८ औं मिनेटमा डि जोङकै पासमा कप्तान मेस्सीले अग्रतालाई तेब्बर बनाए भने जोर्डी अल्बाको पासबाटै मेस्सीले ७२ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई ४-० गोल अन्तरले जिताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार