सरकारले सार्वजनिक ठाउँमा कार्यक्रम गर्न बन्देज लगाएर पनि प्रतिगमन गरे : नेता खाँण

उज्यालो प्रतिनिधि ६ चैत्र २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतको फैसाल पछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै सरकारको आलोचना गरेका छन ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलीयरुपमा भाग लिँदै उनले सो कुरा बताएका हुन ।

सरकारले सार्वजनिक ठाउँमा कार्यक्रम गर्न बन्देज लागएर पनि प्रतिगमन गरेको उनको आरोप थियो । प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि सरकारले प्रतिनिधिसभालाई काम नदिएको उनको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार