प्रचण्ड–नेपाल समूहले १९ गते केन्द्रीय कमिटी बैठक बोलायो

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७७, सोमबार उज्यालो फोकस

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले केन्द्रीय कमिटि बैठक बोलाएको छ ।

केन्द्रीय कमिटि सदस्य विष्णु रिजालका अनुसार फागुन १९ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तय भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार