प्रेमको मामलामा प्रेमीबाट यी राशिका पुरुषले धोका पाउछन्

उज्यालो प्रतिनिधि २२ मंसिर २०७७, सोमबार रोचक बिचित्र

आजको समयमा प्रेम सम्बन्ध, धोका जस्ता कुरा नौलो छैन। एक प्रेम सम्बन्ध सफल हुनको लागि दुबै प्रेमी बीच आपसी समझदारी तथा विश्वास हुन यन्त जरूरी हुन्छ। यदि दुई प्रेमी बीच वफादारी, विश्वास म छैन भने त्यो सम्बन्ध धेरै टिक्न सक्दैन। अहिलेको समयमा मायामा धोका पाउने धेरै भेटिन्छन्।

ज्योतिष शास्त्रमा पनि यसको बारेमा भनिएको छ। ज्योतिष शास्त्रका अनुसार केहि राशि छन् जुन राशि भएका पुरुष प्रायस् प्रेममा असफल हुन्छन् वा प्रेममा धोका पाउँछन्। यी ५ राशि निम्न अनुसार छन्‘

मेष राशि
मेष राशिका मानिस आफ्नो प्रेमिकाको लागि ज्यान दिन पनि तयार हुन्छन्। आफ्नो प्रेमीकाको हरेक चाहना र इच्छा पूरा गर्न कोशिस गर्ने यी मानिसले बदलामा भने प्रायस् धोका पाउछन्। मेष राशिका पुरुष प्रेमको मामलामा निकै अभागि हुन्छन्।

मिथुन राशि

मनमा कुनै पाप नहुने मिथुन राशिका पुरुष आफूले माया गरेको मानिसको हरेक खुशी पूरा गर्न सक्दो प्रयास गर्छन्। यस राशिका मानिसको जिस्किने बानी हुन्छ, जुन कारणले यिनीहरुलाई उनीहरुको प्रेमीकाले गम्भीर रूपमा लिदैनन्। त्यसैले नै यी मानिसले प्रायस् प्रेममा धोका पाउने गर्छन्।

कन्या राशि

कन्या राशिका मानिस निकै तार्किक किसिमका हुन्छन्। भावनात्मक रूपमा कमजोर यस राशिका मानिसलाई कुनै पनि सानो कुराले मन दुखाउन सक्छ। यहि कारणले गर्दा पनि कन्या राशिका पुरुष प्रेमको विषयमा अभागी साबित हुन्छन्।

धनु राशि

आफ्नो प्रेमीकाको हरेक खुशी पूरा गर्न चाहना राख्ने धनु राशिका पुरुष प्रेमीको अगाडी कम्जोर रूपमा प्रस्तुत हुन्छन्। यस राशिका पुरुष आफ्नो प्रेमीकाको इच्छाको बारेमा बुझ्न असमर्थ हुन्छन्। साथै, प्रेमीलाई शारीरिक सुख पनि दिन सक्दैनन्। यहि कारण धनु राशिका पुरुषले प्रायस् धोका पाउछन्।

कुम्भ राशि

निकै जोशिला किसिमका यस राशिका मानिसको आफ्नै छुट्टै संसार हुन्छ। प्रेमीकाको आशा, इच्छाको बारेमा बुझ्न कोशिस पनि नगर्ने कारणले नै यिनीहरुले धोका पाउने गर्छन्। प्रेम सम्बन्धमा कुनै समस्या छ भने यस राशिका मानिस त्यसलाई सुधार्न प्रयास पनि गर्दैनन्।

एजेन्सीको सहयोगमा तयार

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार