विश्वकिर्तिमानी लक्षु प्रकाश र एलिनाको आवाजमा ‘मेरो महाराजा’ (भिडियो)

उज्यालो प्रतिनिधि ८ मंसिर २०७७, सोमबार संगीत

काठमाडौँ । विश्वकिर्तिमानी गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल र गायिका एलिना चौहानको आवाजमा रहेको ‘मेरो महाराजा'(ढाका टोपी लाइस्याछ) बोलको गीत बजारमा आएको छ ।

मल्लले आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरेका हुन ।

बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरेको उक्त गीतमा शब्द, संगीत र संगीत संयोजन लक्षु प्रकाश मल्लको रहेको छ भने मनोज डंगोलले रेकर्ड र मिक्सिङ मस्टरिङ्ग गरेका हुन ।

अमन बडुले छायांकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन र यमन माझिले निर्देशन गरेका हुन भने स्टार म्युजिक सेन्टरले बजारमा ल्याएका हुन ।

संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट वल्ड रेकर्डमा नाम लेखाउन सफल मल्ल ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतबाट विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएका थिए । उनले ई–क्रोमेटिक स्केलमा संगीत बिधाको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएका थिए ।

भिडियो हेर्नुहोस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार