अमेरिकी राष्ट्रपतिले दिए विवादास्पद बयान, ‘मास्क लगाउनेहरू सधैं संक्रमित हुन्छन्’

उज्यालो प्रतिनिधि ३० आश्विन २०७७, शुक्रबार विश्व

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि मास्क लगाउने मानिसहरू हरदम कोरोना भाइरस संक्रमित हुन्छन्। यद्यपि उनको दावी पछाडि कुनै प्रमाण छैन । बिहीबार मियामीमा एनबीसी न्यूज टाउन हल कार्यक्रममा ट्रम्पले यो दाबी गरे ।

संक्रमितहरुमा राष्ट्रपति ट्रम्प आफैं र उनकी श्रीमती मेलानिया पनि सामेल छन् । राष्ट्रपति आफैले विरलै मास्क लगाउँदछन्। ट्रम्पले भने कि उनलाई मास्कको साथ कुनै समस्या छैन, यद्यपि पछि उनले दाबी गरे कि मास्क लगाएका मानिसहरूले हर समय यो (संक्रमण) भोग्छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार