ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख १४ हजारभन्दा बढीको मृत्यु

उज्यालो प्रतिनिधि ७ भाद्र २०७७, आईतवार विश्व

काठमाडौं । कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

वल्डोमिटर्सकाअनुसार एकै दिन ८२३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार २७७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४६ हजार २१० जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३५ लाख ८२ हजार ६९८ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५८ हजार ७८३ जनाको उपचार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार