विश्वभर कोरोना संक्रमणबाट सङ्क्रमित हुनेहरुको संख्या २ करोड १६ लाख नाघ्यो

उज्यालो प्रतिनिधि ३२ श्रावण २०७७, आईतवार विश्व

काठमाडौं । विश्वभर कोरोना भाइरस(कोभिड-१९) बाट सङ्क्रमित हुनेहरुको संख्या २ करोड १६ लाख नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो तथ्यांक अनुसार २ करोड १६ लाख १६ हजार ८ सय १ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये १ करोड ४३ लाख २३ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १ करोड ४३ लाख ३२ हजार चार सय ५१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

७ लाख ६८ हजार नौ सय ८५ जनाको भने मृत्यु भएको छ ।

अहिले विश्वमा ६५ लाख १५ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार