काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस(कोभिड-१९)का मृत्युदर सबैभन्दा कम रहेको दाबी गरेका छन् ।
फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले विश्वभरको अवस्थासँग तुलना गर्दा अमेरिकाको मृत्युदर सबैभन्दा कम भएको दाबी गरेका हुन् ।
तर, जोन हप्किन्स विश्वविद्यालयले भने विश्वभरमा कोरोना संक्रमितको मृत्युदरमा अमेरिका सातौँ स्थानमा छ ।
Facebook Comments Box






