एजेन्सी । ब्राजिलमा कोरोनाका कारण हालसम्म ६९ हजार २५४ जनाको ज्यान गएको छ ।
एकैदिन १ हजार १९९ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् भने ४२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
त्यस्तै संक्रमितको संख्या १७ लाख ५९ हजार नाघेको छ ।
त्यस्तै ११ लाख ५२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
Facebook Comments Box






