अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि १३ असार २०७७, शनिबार विश्व

न्युयोर्क । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार ८ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सयभन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

पछिल्लो अपडेट अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार २ सय २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

यस्तै १० लाख ६६ हजार १ सय ६७ जनाभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण १ लाख २७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार