सुनको मुल्य बढ्यो, तोलाको कती पुग्यो

उज्यालो प्रतिनिधि ५ असार २०७७, शुक्रबार अर्थ

काठमाडौं । बिहिबार नेपाली बजारमा स्थिर रहेको सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैंयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८९ हजार ४ सय ६० मा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो ।

बुधबार पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भएको सुन बिहिबार पनि सोही मूल्यमा कारोबार भइरहेकोमा शुक्रबार १०० रुपैयाले बढेको हो ।

चाँदीको मुल्य शुक्रबार ५ रुपैयाँले घटेर प्रतितोला ९३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार