अमेरिकामा कोरोना संक्रमितको संख्या २२ लाख ३३ हजार पार

उज्यालो प्रतिनिधि ४ असार २०७७, बिहीबार विश्व

वासिङटन । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण अमेरिकामा संक्रमितको संख्या २२ लाख ३३ हजार नाघेको छ ।

वल्डोमिटर्सका अनुसार एकैदिन २५ हजार ७८ जना संक्रमित थपिएका छन् भने विहिबार बिहानसम्म १ लाख १९ हजार ९३९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८०७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना निको भएर घर फर्किएका छन ।

उपचाररत १२ लाख १ हजार ४३ जनामध्ये १६ हजार ६५६ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार