रहेनन् कलाकार जयनेन्द्र चन्द ठकुरी

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७७, आईतवार उज्यालो फोकस

काठमाडौं । आइतबार चर्चित कलाकार जयनेन्द्र चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ ।

ठकुरीको आइतबार बिहान आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।

चरित्र अभिनेताका रुपमा स्थापित उनले ज्वाला, देउकी, अधिकार’ चाँदनी, चोर, एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, लगायतका एकसय बढी चलचित्रमा अभिनय गरेका छन् ।

ठकुरी पछिल्लो समय प्यारालाईसिसबाट पीडित थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार