भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार पार, एकैदिन ८ हजार बढी संक्रमित फेला

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७७, आईतवार विश्व

नयाँ दिल्ली । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभीड-१९) का कारण पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ५ हजार १८५ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना भाइरसका कारण शनिबारमात्रै २०५ जनाभन्दा बढीको मृत्‍यु भएको छ भने ८ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म १ लाख ८१ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

झण्डै ८७ हजार संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार