समुदायका महानायक अमिर दोङ र रन्जिता लामा अभिनित ‘ह्वाम्ला मायासे’लाई १ लाख भ्युज

उज्यालो प्रतिनिधि १६ चैत्र २०७६, आईतवार संगीत

काठमाण्डौ । तामाङ समुदायका महानायक अमिर दोङ र मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामा अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीतको म्युजिक भिडियोले १ लाख भ्युज पाएको छ । भिडियोमा समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा देख्न सकिन्छ ।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाज साथ दिएकी छिन ।  भिडियोमा सम्पादन,कोरियोग्राफ रहेको छ ।

भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन भने ड्रेस डिजाइनिङ क्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन ।  । महानायक दोङले निर्देशन गरेको भिडियोमा सुस्मा मोक्तान,पदम दोङ,कुइसाङ रुम्बा,बिशाल थिङ,मिलन स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस ।

 

 

https://youtu.be/KZNPrp8A92k

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार