गायिका बिमला थिङ तामाङ र गायक प्रकाश तामाङको “एला मायारी” बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार संगीत

काठमाडौं – गायिका बिमला थिङ तामाङ र प्रकाश तामाङको आवाजमा “एला मायारी” बोलको गीत बजारमा आएको छ ।

गीतमा प्रकाश तामाङको शब्द र संगीत रहेको भने उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ र चाँद सिंहले एरेन्ज गरेका हुन ।
पहिलो गीत ‘ताम्बाकी छोरी’ बाट चर्चा बटुल्न सफल गायिका बिमला थिङ्को यो तेस्रो गीत हो ।

भिडियो

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार