नेपालमा शुक्रबार थप १० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा शुक्रबार १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १८ हजार ६ सय १८ पिसिआर परिक्षणका क्रममा ८ हजार ८ सय १५ जना र ४ हजार ४ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ७ सय ६६ संक्रमित निको हुँदा हालसम्म ८ लाख १९ हजार ५ सय ७५ जना निको भएका छन् । हाल ६५ हजार ३ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ५४ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार