भारतमा थप २८ हजार जना कोरोना संक्रमित थपिए

काठमाडौँ । भारतमा थप २८ हजार जना कोरोना संक्रमित भएका छन् । यससँगै त्यहाँ कोरोनाका कुल संक्रमितको संख्या ३ करोड ४९ लाख १७ हजार ५९० जना पुगेको छ ।

तीमध्ये हालसम्म ३ करोड ४२ लाख ८४ हजार ५६१ जना निको भएका छन् भने ४ लाख ८१ हजार ७७० जनाको मृत्यु भइसकेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या एक लाख ५० हजारको हाराहारीमा छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार