२४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  बितेको २४ घण्टामा थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् ।

 

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार