माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री र सचिवमा छिन्ताङ निर्वाचित

काठमाडौ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दिननाथ गौतमलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन् । सचिवका अर्का उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार